(पाठकवृन्द, गत ९ पुसमा यहाँले ‘अनि नगरकोटी चंगा भए’ शीर्षकको निबन्ध पढ्नुभयो। छैन भने पहिला त्यो पढ्नुहोला, अनि यो दोस्रो भाग पढ्नुहोला – सम्पादक।) ‘एक जना विद्यार्थीका निमित्त नियम चेन्ज गर्न मिल्दैन, सर। भोलि अर्को कसैलाई एकै वर्ष सबै विषय पढ्न मन लाग्ला रे, पढ्न दिने?’ ‘दुई वर्षमा २० वटा डिग्री दिँदा हाम्रो प्रतिष्ठित विश्वविद्यालयको […]