चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । यो प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी वहाक रकेट प्रयोग गरी गरिएको थियो । चिनियाँ अधिकारीहरूका अनुसार रकेट शनिबार बिहान १२ः५५ बजे (बेइजिङ समय) सफलतापूर्वक प्रक्षेपण स्थलबाट उडान भरेको थियो । तर उडानको क्रममा रकेटको प्रणालीमा समस्या देखापरेपछि […]