‘नयाँ दलमा पनि एजेण्डा होइन, व्यक्तिको देवत्वकरण गर्ने प्रवृत्ति देखियो’
जेनजी आन्दोलनपछि नेपालको राजनीति नयाँ र पुरानो भन्ने द्वन्द्वमा प्रवेश गरेको छ । परिवर्तनको चाहना बलियो छ, तर परिवर्तन कसरी गर्ने भन्ने एजेण्डामाथिको बहस भने न्यून छ । नयाँ होस् वा पुराना सबै दलमा व्यक्तिको …