रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको भेटस्थलबाट बाहिरिएका छन्। एक नेताले जानकारी दिएअनुसार अब रविसहित केही नेताहरू छलफलमा बस्नेछन् । बालेनले एउटै चुनाव चिह्न लौरो लिएर निर्वाचनमा जाने प्रस्ताव यो भेटमा गरेका छन् । रविले यसबारे पार्टी नेताहरूसँग छलफल गरेर निर्णय दिने बताए । ‘पुन: […]