सेती अस्पतालले भन्यो- डा. केसीमा कमजोरी देखिनथाल्यो, बोल्न र हिँडडुल गर्न असहज
९ साउन, काठमाडौं । तीन दिनदेखि धनगढीमा अनशनरत डा. गोविन्द केसीमा कमजोरी देखिन थालेको छ । सेती प्रादेशिक अस्पतालले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार केसीमा कमजोरीका कारण बोल्न तथा हिँडडुल गर्न केही असहजता देखिन …