क्रिकेटर सिद्धान्त लोहनीले गरे सन्यासको घोषणा

३ साउन, काठमाडौं । नेपाली क्रिकेटर सिद्धान्त लोहनीले व्यावसायिक क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिबार सन्यास घोषणा गर्दै उनले सात पटक घुँडाको शल्यक्रिया गर्नुपरेको र अन्ततः चोटकै कारण क्रिकेट यात्रा टुङ्ग्याउन बाध्य भएको …