१८औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा सुलभ र अंकितालाई एकल काता स्वर्ण
२२ जेठ, काठमाडौं । नेपालका सुलभ चौधरी र अंकिता पाण्डेले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा सुलभ तथा महिलामा अंकिता पहिलो भएका हुन् ।
मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा …