कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा खोल्यो नयाँ शोरुम
१३ जेठ, नवलपुर । कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । योसँगै कजारियाले गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ ।
राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको नयाँ शोरुमले …