ह्वाइट हाउसका अधिकारीहरूले ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) लाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउनु “अत्यावश्यक” भएको बताएका छन्। यसै गर्मी याममा आयोजना हुने विश्वकपको तयारी र हालै वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयासको घटनापछि यस्तो धारणा सार्वजनिक भएको हो। अमेरिकी कंग्रेसका सदस्यहरूबीच बजेटसम्बन्धी विवादका कारण उक्त विभाग विगत नौ हप्तादेखि आंशिक रूपमा […]