मेटा र माइक्रोसफ्टले हजारौँ कर्मचारी कटौती गर्ने भएका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) मा ठूलो लगानी गर्दै मेटा र माइक्रोसफ्टले यस्तो निर्णय गरेका हुन्। कम्पनीका उच्च अधिकारीहरूका अनुसार एआईले कामको उत्पादकत्व बढाएकाले मानव श्रमको आवश्यकता घट्दै गएको भन्दै हजारौँ कर्मचारी कटौती गर्ने घोषणा गरिएको हो। मेटाले आफ्ना कर्मचारीहरूलाई जानकारी दिँदै आगामी मे २० सम्ममा करिब १० […]