लेखमा पाँचवटा खण्ड छन् । प्रत्येकले नुन (साल्ट), अमिलो ( एसिड ), चिल्लो ( फ्याट) र ताप (हिट) बारे चर्चा गर्नेछ र अन्तिम खण्डले यी तत्त्वहरूले नेपालका दुई सबैभन्दा प्रसिद्ध परिकारलाई कसरी स्वादिष्ट बनाउँछन् भनेर व्याख्या गर्नेछ । अब पालो अमिलो ( एसिड ) को हो ।