सकियो अमेरिकी सहायक विदेशमन्त्रीको नेपाल भ्रमण, दुई देशबीच साझेदारीबारे रास्वपासँग छलफल
९ वैशाख, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण आज सम्पन्न भएको छ । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल–अमेरिका साझेदारी सुदृढ गर्ने …