अमेरिकामा सैन्य तालिमकै क्रममा भालुको आक्रमण, २ सैनिक घाइते

अमेरिकाको अलास्का राज्यस्थित एन्करेजमा रहेको संयुक्त सैन्य अड्डा एलमेन्डोर्फ–रिचर्डसनमा तालिमका क्रममा खैरो भालुले आक्रमण गर्दा दुई सैनिक घाइते भएका छन्। गत शुक्रबार भएको उक्त घटनाले सैन्य तालिम सुरक्षाबारे पुनः प्रश्न उठाएको छ। ११औँ एयरबोर्न डिभिजनद्वारा जारी आधिकारिक विज्ञप्तिअनुसार, घटना ल्याण्ड नेभिगेसन तालिमका क्रममा भएको हो। “तालिममा सहभागी दुई सैनिकमाथि भालुले आक्रमण गरेको छ। दुवै घाइते […]