विजय लघुवित्तका सीईओ वसन्त राज लम्सालले दिए राजीनामा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले पदबाट राजीनामा दिएका छन्। उनले वैशाख २८ गते बुझाएको राजीनामा संस्थाको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। सञ्चालक समितिले लम्सालको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको जनाएको छ। त्यसैगरी, संस्थाले अर्काे व्यवस्था नभएसम्मका लागि […]