इन्डोनेसियामा ७ दशमलव ४ म्याग्निच्यूडको भूकम्प

एजेन्सी । इन्डोनेसियाको उत्तरी मोलुक्का सागरमा ७ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाका अनुसार शक्तिशाली भूकम्पले छिमेकी देशहरूमा समेत सुनामीको चेतावनी दिएको हाे । समुद्रको १० किलोमिटर गहिराइमा केन्द्रविन्दु बनाएर भूकम्प भगएको थियो । अमेरिकी सुनामी चेतावनी प्रणालीले इन्डोनेसिया, फिलिपिन्स र मलेसियाको तटीय क्षेत्रमा भूकम्पको केन्द्रबिन्दुको एक हजार किलोमिटर भित्र […]