राष्ट्रिय सभा कार्यसूचीबाट हटाइयो सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश

५ असार, काठमाडौं । राष्ट्रिय सभाको कार्यसूचीबाट हट्यो एउटा अध्यादेश अघि बढाउने विषय हटेको छ । तर चार वटा अध्यादेश अगाडि बढाउने विषय यथावत छ । आजको बैठकमा पाँच वटा अध्यादेश अगाडि बढाउने विषय सम्भावित कार्यसूचीमा …