हिमालयन रिइन्स्योरेन्सलाई नयाँ व्यवसायमा रोक, के होला शेयर कारोबार ?

नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । प्राधिकरणले २०८३ असार २९ गतेको निर्णय अनुसार नयाँ पुनर्बीमा व्यवसायका लागि रोक लगाएको हो । प्राधिकरणका अनुसार यसअघि भए गरेका पुनर्बीमा व्यवसायको लागि ‘रेट्रोसेसन’ गर्ने कार्य बाहेक आर्थिक वर्ष २०८२÷८३ को आधारमा नयाँ पुनर्बीमा कारोबार गर्न रोक लगाइएको हो । […]