मध्यपूर्व युद्धको असर : बहराइन र साउदीको फर्मुला वान इभेन्ट रद्द

१ चैत, काठमाडौं । मध्यपूर्वमा भइरहेको युद्धका असर अन्तर्राष्ट्रिय मोटरस्पोर्टमा पनि परेको छ। जसको कारण अप्रिलमा हुने तय भएका फर्मुला वानको दुई इभेन्ट रद्द भएको छ । बहराइनमा हुने बहराइन ग्राँ प्रि र साउदी अरेबियामा हुने साउदी …