प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा निर्वाचनप्रति बधाई व्यक्त गरेका छन्। बंगलादेशका पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रहमानले सामाजिक सञ्जाल फेसबुकमार्फत् ५ मार्च २०२६ मा सम्पन्न संसदीय निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका हुन्। उनले उक्त निर्वाचनलाई नेपाली जनताको आकांक्षा, सहनशीलता तथा लोकतान्त्रिक संस्थाहरूको मजबुती […]