वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ । सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार यस अभियानमा इरानका १७ वटा पानीजहाज ध्वस्त पारिएको छ । भिडियो सन्देश जारी गर्दै कुपरले यसलाई सबैभन्दा ठूलो अमेरिकी सैन्य परिचालनका रूपमा चित्रण गरेका छन् । […]