कमल सुवेदी : शिक्षक बन्न चाहन्थे, सांसद बने

१० चैत, काठमाडौं । सामान्य किसान परिवारमा जन्मिएका कमल सुवेदी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य चुनिएका हुन् । दाङकै दंगिशरण गाउँपालिका–४ मौलीका ३८ वर्षीय सुवेदीले …