भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट प्रदर्शन, अत्याधुनिक प्रविधि र भविष्यउन्मुख डिजाइनका कारण चर्चा कमाएको टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय सवारी ‘सिएरा ईभी’ नेपाल आइपुगेको छ। भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ मा सिएरा ईभीलाई नेपाली बजारका लागि औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ। औपचारिक सार्वजनिक हुनुअघि नै गाडी नेपाल ल्याइएको हो। […]