कांग्रेस इतर पक्षको प्रतिवेदन– चाँडै समझदारी कायम नगरे पार्टी दुर्घटनामा पर्न सक्छ

‘यदि यो मतभेदलाई तत्कालै मेट्न सकिएन, समझदारी कायम गर्न सकिएन र विधानअनुकूल पार्टी सञ्चालन गर्न सकिएन भने नेपाली कांग्रेस दुर्घटनाग्रस्त हुनेछ,’ निधिले प्रतिवेदनमा भनिएको छ।