पुँजीबजार बिहानी अपडेटः लाभांश सुरक्षित गर्ने अन्तिम दिनदेखि सेयरमूल्य समायोजनसम्म

पुँजीबजार बिहानी अपडेटमा आज हामीले विभिन्न गतिविधिहरु समेटेका छौं । कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी चार कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी असोज १९ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले […]