गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट गाडी नै रिजर्भ गरेर डोडेनी पुग्नेको भीड लागेको छ । आइतबार विहानै देखि कालीगण्डकी नदीमा आएको बाढी हेर्न स्थानीय जिप, अटोरिक्सा, मोटरसाइकल लिएर डोडेनी पुग्ने गरेका छन् । बागलुङ नगरपालिका –५ स्थित ढोडेनीबाट पर्वतको जलजला गाउँपालिका–८ पोर्सेमा बाढी पसेको देखिने हुँदा स्थानीय जोखिम मोलेरै तस्बिर, […]