प्रहरी कार्यालयमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका १२ घण्टा

११ असोज, काठमाडौं । करिब १२ घण्टा लामो प्रहरी कार्यालयको बसाइपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले सुटुक्क छाड्यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कालो रङको कारमा हालेर दिउँसो पौने २ बजे प्रहरी कार्यालयबाट चोलेन्द्रलाई निकालेको …