काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ रुपैयाँ दरका ४० करोड थान साधारण चल्तीका सिक्काको डिजाइन, टक्साउ, आपूर्ति तथा ढुवानीका लागि आइतबार पूर्व-योग्य सूचीमा रहेका कम्पनीहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो । यस अघि मार्च १२ मा प्रकाशित सूचना अनुसार […]