आगजनीका कारण खण्डहर प्रधानमन्त्री र गृह मन्त्रालयको फोहोर तत्काल हटाउन ऊर्जामन्त्री घिसिङको निर्देशन (भिडियाेसहित)

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी प्रर्दशनकारीहरुले आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको क्षतिग्रस्त संरचनाहरुको अवलोकन गर्ने क्रममा उहाँले मंगलबार मातहतका निकायलाई तत्काल त्यहाँको फोहोर व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो । भौतिक पूर्वाधार […]