एजेन्सी - लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) प्ले अफ दौडबाट बाहिरिएको छ। सनराइजर्स हैदराबादसँग सोमवार ६ विकेटले पराजित भएपछि लखनउको प्ले अफ पुग्ने सम्भावना सकिएको छ। अब दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स प्ले अफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किंग्स यसअघि नै प्ले अफमा पुगिसकेका छन्। आज २