इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल पराजित भएको छ । बोर्नमाउथले लिभरपुलमाथि ३–२ गोल अन्तरको जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा घरेलु मैदानमा बोर्नमाउथले रोमाञ्चक जित निकालेको हो । बोर्नमाउथको जितमा खेलको २६ औं मिनेटमा इभानिल्सनले पहिलो गोल गरे । उसका लागि ३३ औं मिनेटमा एलेक्स जिमेनेजले दोस्रो […]