रास्वपाका सुदूरपश्चिम सभापतिले भनेः कैलाली–१ उम्मेदवारको आकांक्षी कायमै छु

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम सभापति प्रकाश विष्टले प्रतिनिधिसभाको उम्मेदवारका लागि कैलाली–१ मा आकांक्षी रहेको बताएका छन् । रास्वपाले उम्मेदवार बनाउँदा पदाधिकारी, पूर्वसांसद र प्रदेश सभापतिलाई प्राथमिकतामा राख्ने मापदण्ड बनाएको थियो । …