चुनावको टिकटमा देउवाको हस्ताक्षर हटाएर गगनको राख्न निर्वाचन आयोग जाँदै पदाधिकारी

नेपाली कांग्रेसको विशेष महाधिवेशन पछिको पहिलो केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीहरू अध्यावधिक गर्न निर्वाचन आयोग प्रस्थान गरेका छन्।