खेतबारीमै भेटघाटदेखि डिजिटल प्रणाली सुधारसम्म

१५ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् । यस अवधिमा निरन्तर प्रयासबाट कृषि र आम किसानसँग प्रत्यक्ष वा परोक्ष जोडिएका कृषि …