पोखरा महानगरको ६७ औँ स्थापना दिवस

कास्की- पोखरा महानगरपालिकाले आज ६७ औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रुपमा मनाउन लागेको जनाएको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रुपमा मनाएको थियो । महानगर प्रमुख धनराज आचार्यले अभिलेख हेर्दा विसं […]