घोषणा पत्र तयार गर्न एमालेले गर्‍यो विज्ञहरूसँग छलफल

नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र बनाउन विज्ञहरूसँग छलफल गरेको छ।