सहकारीले खाइदिएको बचत फिर्ता माग्दै नेपालगञ्जदेखि आन्दोलनमा
१० मंसिर, काठमाडौं । सरकारले आफ्नो बचत फिर्ता दिलाइदिनुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका सहकारी पीडितमा आर्थिकसँगै भौतिक तथा मानसिक समस्या देखिन थालेको छ ।
बचत फिर्ता माग्दै आन्दोलन सुरु गरेका सहकारी पीडितले पछिल्लो समयमा जीवन रक्षाको …