पब्जीमा इन्डोनेसिया शीर्ष स्थानमा

पब्जी मोबाइल एसियन सो डाउन दोस्रो दिन शनिबार इन्डोनेसिया शीर्ष स्थानमा रहन सफल भएको छ।