आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रधान कार्यालय नक्सालमा पद बहाली गरेका छन् । उनले पद बहालीसँगै कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जाको सुविधा बढाउने पहिलो निर्णय गरेका छन्। पदभार ग्रहणपछि नीति समन्वय समितिको बैठकमा उनले कल्याण कोषबाट दुई लाख रुपैयाँसम्म आकस्मिक कर्जा दिने निर्णय गरेका हुन्। जसबाट अब ५ प्रतिशत ब्याजदरमा […]