महोत्तरीका ११ सीमानाका ७२ घण्टा ‘बन्द’

महोत्तरी। भारतको बिहार राज्यमा आउँदो मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरीसँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही २५ कात्तिकमा हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज (शनिबार) साँझ ६ बजेदेखि २५ कात्तिकको साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै […]