महँगियो भाइमसला, पेस्ता किलोकै ४ हजार

१९ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनकले यतिबेला सहरदेखि गाउँसम्म छाइसकेको छ । काठमाडौं उपत्यकामा न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र थिमि लगायत प्रमुख व्यापारिक केन्द्रमा तिहारका लागि आवश्यक सामग्री …