दसैँको बिदाले मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो, पर्यटन व्यवसायी उत्साहित
दसैँपछि मुस्ताङ भ्रमण गर्ने पर्यटकको दैनिक संख्या क्रमशः बढ्दै गएको महतले बताए । चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ जना पर्यटक मुस्ताङ आएका छन् ।