सेलिब्रेटी क्रिकेट उत्सवको आधिकारिक एन्थम सार्वजनिक (भिडियाेसहित)

२६ असोज, काठमाडौं । क्रिकेट, संगीत, मनोरञ्जन र राष्ट्रिय एकताको भावनालाई एकै सूत्रमा जोड्ने उद्देश्यसहित सेलिब्रेटी क्रिकेट उत्सवको आधिकारिक एन्थम ‘क्रिकेट उत्सव’ सार्वजनिक भएको छ। ‘स्टार्स युनाइट्स फर क्रिकेट राइज’ भन्ने मूल नारासहित तयार गरिएको एन्थम …