नसुनिएको कथा

मेरो मनमा प्रश्न खेल्यो, ``विकासको नाउँमा सानो पुल बनाउँदा पनि ठूलो हल्ला हुने मेरो देशमा कलाकारको गौरवगाथा किन नसुनिएको होला? ´´