पुनर्निर्माणसँगै अर्थतन्त्रलाई पुनः चलायमान बनाउन चुनौती

काठमाडौं । भोटेकोशी बाढीले नेपाललाई तत्कालीन राहत र पुनर्निर्माणको चुनौती मात्र दिएको छैन, मुलुकको विकास प्रणाली, पूर्वाधारको जोखिम र अर्थतन्त्रको आत्मविश्वासमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ । सरकारले सार्वजनिक गरेको द्रुत क्षति तथा आवश्यकता आँकलन (आरडीएनए) प्रतिवेदनअनुसार बाढीबाट भएको कुल विपद् प्रभाव ४ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने पुनर्निर्माण तथा […]