अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज आगन्तुक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिका लागि लामो समयदेखि लागू रहेको ‘ड्युरेसन अफ स्टाटस’ प्रणालीलाई निश्चित अवधिको प्रवेश व्यवस्थाले प्रतिस्थापन गर्ने होमल्याण्ड सेक्युरिटी विभागको नियमलाई एक संघीय न्यायाधीशले सोमबार रोक लगाएका छन्। अमेरिकी जिल्ला न्यायाधीश एफ. डेनिस सेलर चौथोले प्रारम्भिक निषेधाज्ञा जारी गर्दै उक्त नियम कार्यान्वयनमा रोक लगाएका हुन्। उच्च शिक्षासम्बन्धी संस्था र […]