काठमाडौं । याङ्गोले नुवाकोट, रसुवा र धादिङका बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन निःशुल्क ढुवानी सहयोग गरिरहेको छ। याङ्गो डेलिभरी कार्गो सेवामार्फत स्थानीय गैरसरकारी संस्थासँगको सहकार्यमा प्रभावित समुदायसम्म राहत सामग्री पुर्याउने काम भइरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हालसम्मको पहलबाट तीन जिल्लाका १ हजारभन्दा बढी प्रभावित मानिससम्म राहत सामग्री पुर्याउन सहयोग पुगेको छ। भोटेकोसीमा आएको […]