उत्तरगयामा सम्पर्कविहीनको छैन तथ्यांक, उद्धार र राहतमा विलम्ब

१४ भदौ, काठमाडौं । उद्धार र राहतका लागि सरकारी संयन्त्र, संघ संस्था, निजी क्षेत्र नुवाकोट केन्द्रित हुँदा भोटेकोशी बाढीबाट बढी प्रभावित रसुवाका पालिकालाई ओझेल पारिएको भन्दै चिन्ता व्यक्त भएको छ । १० भदौमा आएको विनाशकारी बाढीबाट …