कांग्रेसइतरको भेला–सम्मेलन : देउवा भड्किए, शशांक हावीपछि शेखर–पूर्ण तर्किए

देउवाले पार्टी आधिकारिकताको विवादलाई वार्ता होइन, अदालतको पूर्ण इजलासले टुंग्याउने बताए । त्यसअघि वार्ता गरेर पार्टी मिलाउनेबारे उनले कुनै प्रस्ट भनाइ नै राखेनन् ।