खर्च कटौती गर्न बैंकहरुका शाखा धमाधम समायोजन : ११ महिनामा १८२ शाखा बन्द

चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ वटा शाखा कार्यालय बन्द भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो। राष्ट्र बैंकले सञ्चालन खर्च घटाउन आवश्यकताअनुसार शाखा समायोजन तथा बन्द गर्न सकिने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले धमाधम शाखा बन्द गर्न थालेका हुन्। डिजिटल […]