१८ असार, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनले आगाी सेप्टेम्बरमा जापानको आइची सिटीमा हुने एसियन स्केटिङ च्याम्पियनसिपका लागि पुरुषतर्फ गजेन्द्र बर्देवा र शरदकुमार राईलाई छनोट गरेको छ ।
एसोसिएसनका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा …